दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “वी.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३” रहेको छ ।

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।